११ कारोबार दिनमै ६३% ले मूल्य बढाइयो गोर्खाज फाइनान्सको, प्रमुख वित्तीय सूचक भने अत्यासलाग्दो
काठमाण्डौ । पूँजीबजारको प्रमुख निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा र निमित्तको जिम्मेवारी पाएकाहरुले प्रभावकारी नेतृत्व गर्न नसक्दा विभिन्न गिरोहहरुले थोरै सप्लाई भएका सेयरमा चलखेल गरी सर्वसाधारणलाई फसाउने काम गरिरहेका छन् । खुलेआम यस्तो काम हुँदा समेत नियामक तै चूप मै चूप छन् । सर्वसाधारण चाहिँ कमजोर, तर खेलाडीले चलाइरहेको कम्पनीकै पछि लागेर निर्धक्क लगानी...