बुधबार, असार १८,२०८२ 12:44:20
  • बुधबार, असार १८,२०८२ 12:44:20
Global IME Bank Limited

होटल एलिस द वन्डरले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने

Hyundai Nepal
होटल एलिस द वन्डरले डाक्यो विशेष साधारण सभा, हकप्रद निष्कासनको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । होटल एलिस द वन्डर लिमिटेडले विेशष साधारण सभा डाकेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रदको अजेण्डासहित विशष साधारण सभा डाकेको हो ।  

कम्पनीको सभा आगामी असार १९ गते बुधबारका दिन नयाँ बानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाजिम हाल कायम रहेको कम्पनीको चुक्तापूँजी ९ करोड रुपैयाँबराबरको १३.५ प्रतिशत अर्थात १०० सेयर कित्ताबराबर १३.५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै हकप्रद सेयरपश्चात कम्पनीको पूँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.