७ दिनको लगातारको गिरावटमा ब्रेक लगाएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
काठमाण्डौ । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा दोहोरो अंकले बन्द भयो । बजार बढ्दा कारोबारमा भने खासै सुधार आउन सकेन । प्राविधिक रुपमा आजको बजारलाई फिवोनासी सिरिजअन्तगर्त नियाल्दा लगातार ७ दिन घटेको बजार आज ८ औं दिन भने बढेको छ । यस्ता सिरिज भनेको ३ , ५, ८,१३, र २१ मानिन्छन । यी दिनहरुमा बजारले रिभर्सल लिने मनोबिज्ञान लगानीकर्ताको रहेको हुन्छ । लगातार घटेको बजारमा आज...