बुधबार, असार १८,२०८२ 11:59:39
  • बुधबार, असार १८,२०८२ 11:59:39
Global IME Bank Limited

लगातार ३ दिन घटेको बजारको नजिकको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
लगातार ३ दिन घटेको बजारको नजिकको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बजार घट्दा कारोबार पनि घटेको छ । यसले बजारमा लगानीकर्ता सेयर घटेर बिक्री गर्न नचाहेको बुझ्न सकिन्छ । 

अघिल्लो साता २ कारोबार दिन घटेको बजारले यो साताको सुरुवात पनि गिरावटका साथ गरेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिङगरको अपर ब्याण्डमाबाट खस्न सुरु गरेको बजार आज २०७० मा बन्द भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यस अघि ग्याप अप ओपनिङ सहित खुलेको बजारले अवको सपोर्ट २०५० देखि २०६० सम्ममा लिन सक्छ । यदि बजार त्यहाँ बाट पनि तल खस्छ भने बजार मध्य ब्याण्ड २०३० आसपास आउन पनि सक्छ । म्याक्डी मार्फत नियाल्दा बजार केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।

 हिस्टोग्रमा सकरात्मक रहेका छन तर केही फिक्का भएका छन् । आरएसआई न्युट्रल जोन भन्दा माथि ५३ मा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार हालसम्म पनि मजबुत नै रहेको देखिन्छ । बजारका सपोर्ट विन्दुहरु अन्य माध्यम फिवोनासी मार्फत हेर्दा ०.३८ प्रतिशत २०६० र ०.५ प्रतिशत भनेको २०३४ हुनसक्ने देखिन्छ । यस हिसावले बजार अबको केही अंक करेक्सन पछि सम्हालिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.