Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:03:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा बैंकले राख्यो ३ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
सानिमा बैंकले राख्यो ३ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण भएको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Bizshala
New Office
CG Motors

यो सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर ख्िरद गर्न चाहने इच्छुक बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेयरधनीले आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

तोकिएको मितिभित्र कुनै आवेदन नआएमा बैंक बाहिरका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.