भारतीय सेयर बजारमा भारी गिरावट, अन्य प्रमुख एशियाली बजार समेत घटे
काठमाण्डौ । भारतीय शेयर बजारमा आज भारी गिरावट आएको छ । शुक्रबार बजार खुल्ने बित्तिकै, सेन्सेक्स र निफ्टी५० दुवै सूचकांक गिरावट देखियो।यो समाचार तयार पार्दासम्म सेन्सेक्स इन्डेक्स १.८७ प्रतिशत अर्थात १३९६ अंकले घटेको छ । यो गिरावटसँगै आज सेन्सेक्स इन्डेक्स ७३ हजार २१६ विन्दुमा सीमित बनेको छ । यस्तै निफ्टी५० पनि १.८६ प्रतिशत अर्थात ४१९ अंकले घट्दै २२ हजार १२५ विन्दुमा...