शनिबार, बैशाख २०,२०८२ 03:11:26
IME remit
  • शनिबार, बैशाख २०,२०८२ 03:11:26
२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र  पूँजीबजारले छलाङ मार्छ’
STOCK MARKET

२७ वर्षदेखि पूँजीबजार र पशुपतिनाथसँग जोडिएका ‘बाबाको’ बिगुल, ‘अब अर्थतन्त्र र पूँजीबजारले छलाङ मार्छ’

काठमाण्डौ । आज महाशिवरात्री देशभर धुमधामका साथ मनाइँदैछ । भक्तजनहरुले देशका विभिन्न शिव मन्दिर र चोकचोकमा शिवरात्री पर्व मनाईरहेका छन् । चोकचोकका बालबालिकहरुले डोरी तानेर शिवको जन्मदिनमा भेटी पनि उठाइरहेका देखिन्छन् । शिवरात्री मनाउन आज पशुपतिमा सयौ बाबाहरु छिमेकि देश भारतदेखि र देशका अन्य भागबाट ओइरिएका छन् ।  आज पशुपतिमा धर्म, कर्म र व्यापार सबै गर्नेको भीड देखिन्छ ।...

सामुदायिक लघुवित्तका नवनियुक्त अध्यक्ष महर्जनद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
STOCK MARKET

सामुदायिक लघुवित्तका नवनियुक्त अध्यक्ष महर्जनद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनियुक्त अध्यक्ष नन्द कुमार महर्जनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । महर्जनले फागुन १२ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।  

नेष्डो समृद्ध लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको छ । बैठकले संस्थाको छैठौं साधारण सभा आगामी चैत १० गते पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा बिहान ११.३० बजेदेसख सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस...

दोर्दी खोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

दोर्दी खोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः१ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'
BANKING

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  खासगरी नेपाल राष्ट्रबैंकले हरेक त्रैमास सकिएको ४५ दिनभित्र यस्तो समीक्षा सार्वजनिक गर्ने गरेको हुन्छ । यसपटक  यो समीक्षा यसकारण पनि लगानीकर्ताहले धेरै चासोका साथ हेरेका थिए कि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको यो अन्तिम मौद्रिक...

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सहित ६ वटा ब्रोकरहरुबाट  उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  आज  नासा सेक्यूरिटिजबाट  १ अर्व माथिको कारोबार भएको छ । यो ब्रोकरबाट १५ करोड बढीको म्याचिङ पनि भएको देखिन्छ ।  नासा सेक्यूरिटिजबाट आज ६० करोड ९० लाखको खरिद हुन्छ भने ५४ करोड ६२ लाखको बिक्री भएको छ ।  

धितोपत्र बोर्डको बैठक आज बस्दै, अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा छलफल हुने
STOCK MARKET

धितोपत्र बोर्डको बैठक आज बस्दै, अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा छलफल हुने

काठमाण्डौ । पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको विषयमा आज बस्न लागेको धितोपत्र बोर्डको बैठकमा छलफल हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्रबोर्डमा पठाएको थियो ।  धितोपत्र बोर्डका कार्यकारी निर्देशक बिनय देब आचार्यले आज बस्ने बोर्ड बैठकमा यस...

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
STOCK MARKET

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा उपसूचक ०.८१ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक भने ०.२८...

लगातार ७ दिन बढ्यो नेप्से, ८७.३९ अंकको सुधार
STOCK MARKET

लगातार ७ दिन बढ्यो नेप्से, ८७.३९ अंकको सुधार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ७.१३ अंकले बढेर २ हजार ७६५.८८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४६०.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर...

यो कम्पनीले प्राप्त गर्यो एलआईसी नेपालको लिलाम बढाबढमार्फत लगभग सबै सेयर
STOCK MARKET

यो कम्पनीले प्राप्त गर्यो एलआईसी नेपालको लिलाम बढाबढमार्फत लगभग सबै सेयर

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)लिमिटेडकोे अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत खरिद आह्वान गरेकोमा एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्तामध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद सेयरहरु प्राप्त गरेको छ ।कम्पनीको लिलामी सेयरको बोलपत्र फागुन १२ गते ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा...

सानिमा जिआईसी इन्स्योरेन्सको ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सानिमा जिआईसी इन्स्योरेन्सको ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

ङादी ग्रुप पावरले ८.७३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

ङादी ग्रुप पावरले ८.७३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले ८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको साधारणतर्फको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले आगामी फागुन २० गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ ।...

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ९७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय...

दुई बीमा कम्पनीको लाभांश र एक जलविद्युतको हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर
STOCK MARKET

दुई बीमा कम्पनीको लाभांश र एक जलविद्युतको हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा बीमा कम्पनीको लाभांश र एउटा जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सको लाभांश र दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी कम्पनीहरुले लाभांश वितरण तथा हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १५ गते...

नेप्सले ५ महिनादेखि २७८० को विन्दुलाई किन ‘ब्रेक आउट’ गर्न सकिरहेको छैन ?
STOCK MARKET

नेप्सले ५ महिनादेखि २७८० को विन्दुलाई किन ‘ब्रेक आउट’ गर्न सकिरहेको छैन ?

काठमाण्डौ । गत भदौमा ३ हजारको विन्दुमा पुगेको बजार त्यसपछि ६ साता लगातार खसेर २४६० विन्दुसम्म आयो । त्यसपछि उकालो यात्रा लिएको नेप्सेले पटक÷पटक २ हजार ७८० विन्दुुमा कडा चट्टानी प्रतिरोध सामना गरेको छ । यसअघि डेलीबेसमा गत कार्तिक महिनामा तीनपटक ट्रिपल टप बनाएर खसेको बजारले यसपटक अर्थात आज २ हजार ७८५ को विन्दुमा उच्च पुनः प्रतिरोध सामाना गरेको छ ।  यसअघि पनि चार साता पहिले...

शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । साताको दोस्रो कारोबारका दिन नेप्सेमा शीर्ष १० ब्रोकरमा ५ वटा बाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ ।  आज नासा सेक्यूरिमिटजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६९ करोड ५४ लाखको खरिद भएको छ भने ८३ करोडको बिक्री भएको देखिन्छ ।  दोस्रो स्थानामा रहेको भिजन सेक्यूरिटिजबाट ४७ करोड ६२ लाखको खरिद भएको छ भने ३६ करोड ६२ लाखको बिक्री भएको छ ।  

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म ६.८२ गुणा बढी आवेदन
STOCK MARKET

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म ६.८२ गुणा बढी आवेदन

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा दोस्रो दिनसम्म ६.८२ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांक अनुसार दोस्रो दिनसम्म आईपुग्दा कम्पनीको आईपीओमा ९ लाख ६५ हजार २२१ आवेदकबाट १ करोड २५ लाख ९६ हजार ५४० कित्ता सेयर माग भएको छ ।  कम्पनीले फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको छ ।  

एचआईडीसीएलको सेयर ‘बुलिस सेन्टिमेन्टमा’ चल्दै, कति सम्म पुग्ला भाउ ?
STOCK MARKET

एचआईडीसीएलको सेयर ‘बुलिस सेन्टिमेन्टमा’ चल्दै, कति सम्म पुग्ला भाउ ?

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) नेपाल स्टक एक्सेञ्ज(नेप्से)को लगानी उपसमूहमा सूचीकृत कम्पनी हो । यो कम्पनीको स्थापना सन् २०११ मा भएको हो । यो कम्पनीमा नेपाल सरकार अर्थ मन्त्रालय , नागरिक लगानी कोष, उर्जा तथा जलस्रोत मन्त्रालय र राष्ट्रिय बीमा संस्थान जस्ता सरकारी निकायहरु संस्थापक सेयर होल्डरका रुपमा रहेका छन् ।  यो...

११ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
STOCK MARKET

११ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड ११ करोड १० लाख ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.९२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.७४ प्रतिशतले घटेको...

लगातार ६ दिन बढ्यो नेप्से, कारोबार ११ अर्बमाथि
STOCK MARKET

लगातार ६ दिन बढ्यो नेप्से, कारोबार ११ अर्बमाथि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७५८.७५ विन्दुमा पुगेको छ ।यो संगै नेप्से लगातार ६ दिन बढेको छ । गत फागुन ४ गतेदेखि बढ्न थालेको बजार आज झिनो अंकले बढेको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४५९.२५ विन्दुमा पुगेको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.