नयाँ टीएमएसमा मोबाइल एपबाट कारोबार निकै सहज, यी ४ ब्रोकरले लिए एपीआई, तपाईको पर्यो कि परेन ?
काठमाण्डौ । झण्डै ४ वर्ष पछिको रस्साकस्सीपछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लञ्च भएको छ । हाल सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट मात्रै यो सेवा लञ्च भएको हो । अर्थात यो ब्रोकरका ग्राहकले हाल नयाँ टीएमएस चलाउन पाएका छन् । नयाँ भर्सनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने, बेचेको...