Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:50:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अपर तामाकोशी हाईड्रोपावरको सञ्चालक समिति पुनर्गठन

Laxmi Sunrise Bank Limited
अपर तामाकोशी हाईड्रोपावरको सञ्चालक समिति पुनर्गठन
Shivam Cement

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकमा छलफल भई जम्मा ११ जना सञ्चालक रहेको सञ्चालक समिति पुनर्गठन गर्ने निर्णय भएको हो ।  

Bizshala
New Office
CG Motors

जसअन्तर्गत संस्थापक समूहबाट ५ जना(नेपाल विद्युत प्राधिकरणबाट ४ जना र नेपाल टेलिकमबाट १ जनासहित)सर्वसाधारण समूहबाट १ जना महिलासहित ४ जना र स्वतन्त्र सञ्चालक २ जना गरी जम्मा ११ जना सञ्चालकहरु रहेको सञ्चालक समिति पुनर्गठन भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सञ्चालक समितिको अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देब शाक्य अध्यक्ष रहेका छन् । यस्तै अन्य सञ्चालकमा संगिता पहाडी अर्याल, मदन तिम्सिना, फणिन्द्रराज जोशी, राजन ऋषी कंडेल, सृजना सुवेदी, राजन श्रेष्ठ, हरि प्रसाद भुर्तेल र दिपक कार्की रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.