झिनो अंकले बढ्यो नेप्से, ‘दीर्घकालिन लगानी बढ्दै’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात ३.१४ अंकले बढेर २ हजार ७४३.७४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.४१ प्रतिशतले घटेर ४५७.९८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता...