धितोपत्र बजार पूँजीकरण ४३.५८ खर्ब पुग्यो, बैंक तथा वित्तीय संस्थाको हिस्सा सर्वाधिक
काठमाण्डौ । २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पँुजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ ।त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत,...