Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वोत्तम सिमेन्टको सञ्चालकमा खरेल नियुक्त

Laxmi Sunrise Bank Limited
सर्वोत्तम सिमेन्टको सञ्चालकमा खरेल नियुक्त
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालकमा विनय खरेल नियुक्त भएका छन् ।  जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी उनलाई जेठ २५ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको हो ।  

Bizshala
New Office
CG Motors

यस्तै उक्त बैठकले यसअघिका सञ्चालक उत्सव न्यौपानेको राजीनमा स्वीकृत गर्ने निर्णय गरेको छ । न्यौपानेले कम्पनीको सञ्चालक समितिसमक्ष जेठ २३ गते राजीनमा पेश गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.