ट्रम्पले अमेरिका–इरान युद्ध छिट्टै समाप्त गर्ने सङ्केत दिए : वॉल स्ट्रिट जर्नल
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्न तयार रहेको आन्तरिक सङ्केत दिएका छन् । विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरूमध्य बन्द नै रहे पनि युद्ध टुंग्याउने उनको तयारी रहेको वॉल स्ट्रिट जर्नलले आज प्रकाशित गरेको छ ।ट्रम्पले आफ्ना निकट सहयोगीहरूसँगको भित्री छलफलमा यो कुरा बताएका हुन् । यसअघि उनले हर्मुज खुलाउन...

