एलन मस्क पुनः बने विश्वकै धनी व्यक्ति, एशियामा भने मुकेश अम्बानीको दबदवा कायमै
काठमाण्डौ । एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । केहि दिनअघि मात्रै विश्वको धनाढ्यको सूचीमा दोस्रो स्थानमा झरेका मस्कले पुनः शीर्ष धनाढ्यको ताज हासिल गरेका हुन् । मस्कले जेफ बेजोसलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । सम्पत्तिमा आएको उछालका कारण मस्कले बेजोसलाई पछि पारेका हुन् । मस्कको सम्पत्ति ६.७४ अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलिनियर्स...