निरन्तर उकालो लाग्दै बिट्क्वाइनको मूल्य, को हुन् आवष्किारक र कसरी भएको थियो कारोबारको सुरुवात ?
काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएसँगै बिट्क्वाइनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । हिजोको कारोबारमा बिटक्वाइनको मूल्य ९३ हजार डलर पुगेको थियो । जुन हालसम्मकै उच्च हो । चुनावी प्रचारका क्रममा ट्रम्पले अमेरिकालाई विश्वकै ‘क्रिप्टो राजधानी’ बनाउने घोषणा गरेका थिए । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको रुपमा रहेको बिटक्वाइनको मूल्य...