बुधबार, बैशाख १७,२०८२ 01:28:34
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 01:28:34
यी इन्डोनेसियाली धनाढ्यको सम्पत्ति एकै दिन ७.३२% ले वृद्धि, एलन मस्कले गुमाए सबैभन्दा धेरै
विश्व अर्थतन्त्र

यी इन्डोनेसियाली धनाढ्यको सम्पत्ति एकै दिन ७.३२% ले वृद्धि, एलन मस्कले गुमाए सबैभन्दा धेरै

काठमाण्डौ । विश्व धनाढ्यको सूचीमा इन्डोनेसियाली धनाढ्य प्रजोगो पंगेस्तुको उदय भएको छ । पंगेस्तुको सम्पत्ति एकै दिनमा ७.३२ प्रतिशतले वृद्धि भएको छ । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार उनको सम्पत्ति मार्च २ मा २.९ बिलियन डलरले वृद्धि भएर ४१.८ बिलियन डलर पुगेको छ । यससँगै उनी विश्वको धनाढ्यको सूचीमा २९ औं स्थानमा उक्लिएका छन् ।  यो दिन सबैभन्दा धेरै सम्पत्ति वृद्धि...

गौतम अडाणीको नातिनीप्रतिको माया,भन्छन्,‘यी आँखाको चमक अघि विश्वका सबै सम्पत्ति फिक्का’
विश्व अर्थतन्त्र

गौतम अडाणीको नातिनीप्रतिको माया,भन्छन्,‘यी आँखाको चमक अघि विश्वका सबै सम्पत्ति फिक्का’

काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडाणीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नी नातिनीसँगको तस्बिर सेयर गर्दै नातिनीप्रतिको माया पोखेका छन् ।  उनले तस्बिर सेयर गर्दै लेखेका छन्,‘यी आँखाको चमकको अघि विश्वका सबै सम्पत्ति फिक्का लाग्छन् ।’ अडाणीले सेयर गरेको तस्बिर बेलायतको लण्डनको साइन्स म्यष्ूजियममा रहेको नयाँ अडाणी ग्रीन इनर्जी...

भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारीमा मेटा, मुकेश अम्बानीसँग सहकार्य गर्ने
विश्व अर्थतन्त्र

भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारीमा मेटा, मुकेश अम्बानीसँग सहकार्य गर्ने

काठमाण्डौ । फेसबुक,इन्स्ट्राग्राम र ह्वाट्स एप जस्ताको प्यारेन्ट कम्पनी मेटाले भारतमा डेटा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार गत मार्च महिनामा मुकेश अम्बानीका छोराको प्रि वेईडिङ समारोहमा सहभागी हुन भारत आएका  बेला मेटाका संस्थापक मार्क जुकरबर्गले डेटा सेन्टर  स्थापनका लागि रिलायन्ससँग सम्झौता गरेका छन् ।  

केजरीवालको आईफोन अनलक गर्न भारत सरकारले माग्यो एप्पलसँग सहयोग,कम्पनीको जवाफ यस्तो
विश्व अर्थतन्त्र

केजरीवालको आईफोन अनलक गर्न भारत सरकारले माग्यो एप्पलसँग सहयोग,कम्पनीको जवाफ यस्तो

काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गत एक सातादेखि हिरासतमा छन् । उनलाई हालै १५ दिनका लागि न्यायिक हिरासतका लागि तिहाड जेलमा राखिएको छ । न्यायिक हिरासतमै राखेर केजरीवालमाथि अनुसन्धान गरिनेछ ।  मदिरा नीति घोटाला काण्डमा केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय(ईडी)ले विभिन्न प्रश्नहरु सोधिरहेको छ । मिडिया रिपोर्टका अनुसार जाचँको क्रममा ईडीले केजरीवालको...

राइड सेयरिङ कम्पनीले १२ करोडको बिल पठाएपछि.......
विश्व अर्थतन्त्र

राइड सेयरिङ कम्पनीले १२ करोडको बिल पठाएपछि.......

काठमाण्डौ । तपाई बिहान अफिस जादै हुनुहन्छ र तपाईलाई करोडौ रुपैयाँको बिल आयो भने के गर्नुहुन्छ ? तपाईले २–४ सय रुपैयाँ पर्ने भाडा पर्ने ट्याक्सी वा वाइक बुकिङ गर्नु भएकोमा करोडौ रुपैयाँ बिल आउँदा पक्कै पनि पसिना छुट्छ ।  भारतमा राइड सेयरिङ कम्पनी उबरले एक ग्राहकलाई यस्तै गरेको छ  । भारतीय नागरिक दीपक तेनगुरियाले उबरबाट १२ करोड रुपैयाँबराबरको बिल प्राप्त गरेका छन् । दीपकले...

भारतीय अर्थ व्यवस्थाको ग्रोथ तीव्र, अझै बन्नसक्छ नयाँ रेकर्ड
विश्व अर्थतन्त्र

भारतीय अर्थ व्यवस्थाको ग्रोथ तीव्र, अझै बन्नसक्छ नयाँ रेकर्ड

काठमाण्डौ । भारत विश्वमै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको अर्थव्यवस्था बनेको छ । यो क्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्व बैंकदेखि आईएमएफसम्मले प्रष्ट पारिसकेका छन् । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले एक कार्यक्रमबीच चौथो त्रैमासमा भारतको जीडीपी ग्रोथको विषयमा निकै महत्वपूर्ण जानकारी दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनका अनुसार भारतीय...

भारतमा विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च, बाह्य लगानीकर्ताको बढ्दो आकर्षण
विश्व अर्थतन्त्र

भारतमा विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च, बाह्य लगानीकर्ताको बढ्दो आकर्षण

काठमाण्डौ । भारतको विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको छ । भारतको विदेशी मुद्राको भण्डारमा लगातार पाचौं साता बढोत्तरी आएसँगै विदेशी मुद्राको भण्डार हालसम्मकै उच्च स्तरमा पुगेको हो ।  भारतको केन्द्रीय बैंक,रिजर्भ बैंक आफ इन्डिया(आरबीआई)का अनुसार मार्च २२ सम्म भारतको विदेशी  मुद्राको भण्डार १४ करोड डलरले बढेर ६४२.६३१ अर्ब डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।...

क्रिप्टो एक्सचेञ्ज फर्मका मालिकलाई २५ वर्ष जेल सजाय, ८ अर्ब डलरभन्दा बढी क्रिप्टो फ्रड गरेको आरोप
विश्व अर्थतन्त्र

क्रिप्टो एक्सचेञ्ज फर्मका मालिकलाई २५ वर्ष जेल सजाय, ८ अर्ब डलरभन्दा बढी क्रिप्टो फ्रड गरेको आरोप

काठमाण्डौ । पाट पल्टिएको क्रिप्टो एक्सचेञ्ज फर्म,एफटीएक्सका सह–संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेतल सजाय सुनाइएको छ । बैंकम्यानमाथि क्रिप्टो फ्रड गरेर ग्राहकहरुको पैसा चोरेको र लगानीकर्तालाई ठगेको आरोप लागेको छ ।  यो मुद्धामा बैंकम्यानका ३ जना साथीलाई समेत दोषि ठहराइएको छ । बैंकम्यानलाई सन् २०२२ डिसेम्बरमा बहमासबाट पक्राउ गरिएको थियो । पक्राउ परेपछि उनलाई...

पैसा नभएको भन्दै भारतकी अर्थमन्त्रीले गरिन् चुनाव नलड्ने घोषणा, सवारीको नाममा एउटा स्कुटी मात्रै
विश्व अर्थतन्त्र

पैसा नभएको भन्दै भारतकी अर्थमन्त्रीले गरिन् चुनाव नलड्ने घोषणा, सवारीको नाममा एउटा स्कुटी मात्रै

काठमाण्डौ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले चुनाव लड्ने भारतीय जनता पार्टी(भाजपा)को प्रस्ताव अस्विकार गरेकी छिन् । उनले चुनाव लड्नका लागि आफुसँग पैसा नभएको भन्दै भाजपाको प्रस्ताव अस्विकार गरेकी हुन् ।  भारतको अर्थतन्त्र सम्हालिरहेकी सीतारमणले पैसाको अभावका कारण लोकसभा निर्वाचन नलड्ने बताएकपछि सर्वत्र चर्चा भएको छ । उनले आफु्लाई भाजपाका अध्यक्ष जेपी नड्डाले...

जापानी मुद्रा ३४ वर्षकै कमजोर, सरकारले हस्तक्षेप गर्न सक्ने
विश्व अर्थतन्त्र

जापानी मुद्रा ३४ वर्षकै कमजोर, सरकारले हस्तक्षेप गर्न सक्ने

काठमाण्डौ । जापानी मुद्रा‘जापानी येन’३४ वर्षकै कमजोर बनेको छ । बुधबार जापानी येन डलरको तुलनामा ३४ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ ।  यो दिन १ डलरको मूल्य १५१.९७ येनसमम पुगेको छ । येनको मूल्यमा आएको व्यापक गिरावटसँगै येनको स्थिरतामा वृद्धिका लागि सरकारी हस्तक्षेप हुन सक्ने सम्भावना रहेको बताइएको छ ।  कमजोर मुद्रालाई टेवा दिन जापानी नीति निर्माताहरुले कदम चाल्न सक्ने...

मुम्बई बन्यो एशियाको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहर,बेईजिङ दोस्रो स्थानमा झर्यो
विश्व अर्थतन्त्र

मुम्बई बन्यो एशियाको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहर,बेईजिङ दोस्रो स्थानमा झर्यो

काठमाण्डौ । भारतको राजधानी मुम्बई एशियाको सबैभन्दा धेरै धनाढ्यहरु बस्ने राजधनी बनेको छ । मुम्बई पहिलोपटक चीनको राजधानी बेईजिङलाई पछि पार्र्दे यस्तो उपलब्धी हासिल गरेको हो ।  मुम्बईको ६०३ स्क्वायर किलोमिटर क्षेत्रफलमा ९२ जना अर्बपतिहरु बसोवास गर्छन । हुरुन रिसर्चको २०२४ को ग्लोबल रिच लिस्टका अनुसार गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।  

अब रुसबाट १० दिनमै भारतमा आईपुग्नेछ  सामान,पश्चिमा देशहरुको घेराबन्दीबाट बच्न पुटिनको यस्तो योजना
विश्व अर्थतन्त्र

अब रुसबाट १० दिनमै भारतमा आईपुग्नेछ सामान,पश्चिमा देशहरुको घेराबन्दीबाट बच्न पुटिनको यस्तो योजना

काठमाण्डौ । अब रुसबाट भारतमा केवल १० दिनमा सामान पुग्ने भएको छ । पश्चिमा देशहरुको आर्थिक नाकाबन्दीबाट थलिएको रुसले एउटा यस्तो रेलमार्ग बनाईरहेको जसमार्फ रुसबाट १० दिनमै भारतसम्म सामान आईपुग्नेछ ।  अहिले भने रुसबाट भारतमा सामान आउन ३० देखि ४५ दिनसम्म लाग्ने गरेको छ ।  कयौं शताब्दीदेखि युरोप रुसको प्रमुख व्यापारिक साझेदारका रुपमा रहँदै आएको थियो । तर युक्रेन युद्धबाट भने...

भारतमा अर्बपतिहरुको संख्यामा तीव्र वृद्धि,एकै वर्षमा थपिए २१६ जना
विश्व अर्थतन्त्र

भारतमा अर्बपतिहरुको संख्यामा तीव्र वृद्धि,एकै वर्षमा थपिए २१६ जना

काठमाण्डौ । विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भईरहेको अर्थतन्त्रका रुपमा रहेको भारतमा अर्बपतिको संख्या पनि तीव्र गतिले नै बढी रहेको छ । ‘हुरुन इन्डिया रिच लिस्ट २०२३’का अनुसार भारतमा १ हजार ३१९ जनासँग १ हजार करोड भारुभन्दा अधिक सम्पत्ति रहेको छ ।  

यसरी फसे केजरीवालः एक बोतल रक्सी किन्दा अर्को फ्रि, पसल बाहिर लाग्ने गर्थ्यो सयौंको भिड
विश्व अर्थतन्त्र

यसरी फसे केजरीवालः एक बोतल रक्सी किन्दा अर्को फ्रि, पसल बाहिर लाग्ने गर्थ्यो सयौंको भिड

काठमाण्डौ । विश्वभरका सरकारका लागि मदिरा राजश्वको एउटा गतिलो माध्यम हो । मदिरामाथि कर बढोस् वा घटोस् यसले पिउनेहरुलाई खासै प्रभाव पार्देन ।  भारतका राज्य सरकारले आफ्नो तरिकाले मदिरामाथि कर लगाउने गर्छन । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले राजश्व बढाउनका लागि नयाँ अन्तःशुल्कको नीति ल्याएको थियो । जसका कारण सरकारी कोष वृद्धि भएको दावी केजरीवाल सरकारले गरेको थियो ।...

घरबाट निकालेको ९ वर्षपछि यी धनाढ्यको बुवासँग भयो सुखद पुनर्मिलन
विश्व अर्थतन्त्र

घरबाट निकालेको ९ वर्षपछि यी धनाढ्यको बुवासँग भयो सुखद पुनर्मिलन

काठमाण्डौ । भारतीय धनाढ्य तथा रेमन्ड ग्रुपका अध्यक्ष गौतम सिंघानिया र ग्रुपका संस्थापक तथा गौतमका बुवा विजयपत सिंघानियाबीचको विवाद अन्त्य हुने संघारमा पुगेको छ । गौतम सिंघानियाले एक्समा विजयपत सिंघानियासँगको फोटो सेयर गरेसँगै बुवा–छोराबीचको ९ वर्ष पुरानो विवाद अन्त्य भएको अनुमान लगाइएको छ ।  गौतमले फोटो सेयर गर्दै लेखेका छन्,‘आज बुवालाई घरमा पाउँदा र उनको आर्शीवाद...

सुनको मूल्य प्रतितोला २ लाख ४३ हजारसम्म पुग्ने प्रक्षेपण, ९ महिनामै मूल्य डेढलाख माथि
विश्व अर्थतन्त्र

सुनको मूल्य प्रतितोला २ लाख ४३ हजारसम्म पुग्ने प्रक्षेपण, ९ महिनामै मूल्य डेढलाख माथि

काठमाण्डौ । अमेरिका र यूरोप क्षेत्रका विज्ञ, विश्लेषक तथा जानकारहरुको प्रक्षेपणलाई आधार मान्ने हो भने 'पहेँलो धातु' सुनको मूल्य केही वर्षमै निकै माथि पुग्नेछ ।  यस्ता प्रक्षेपणहरुलाई आधार मानेर हेर्दा सुनको मूल्य अबको ४–५ वर्षभित्रमा प्रति औंस ४१०० अमेरिकी डलर भन्दा माथि पुग्नेछ । हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२०० डलर हाराहारीमा छ ।  अन्तराष्ट्रिय...

चीनका सेयर लगानीकर्ता बन्दैछन् कंगाल,६ ट्रिलियन डलर स्वाहा
विश्व अर्थतन्त्र

चीनका सेयर लगानीकर्ता बन्दैछन् कंगाल,६ ट्रिलियन डलर स्वाहा

काठमाण्डौ । चिनियाँ अर्थतन्त्रको अवस्था निकै नाजुक बनेको छ । कतिपय विश्व प्रतिष्ठित कम्पनीहरू धमाधम चीन छोडेर अन्यत्र हिँडिरहेका छन् । यही समयमा, निरन्तरको बिक्रीचाप र लगानीकर्तामा देखिएको चरम निराशाले  चिनियाँ शेयर बजारमा समेत निकै ठूला पहिराहरु गइरहेका छन् ।  चीनको शेयर बजार विगत तीन वर्षदेखि घाटामा छ । यस वर्ष पनि चिनियाँ शेयर बजारमा कुनै राहातको संकेत देखिएको छैन।...

ट्याक्सी ड्राइभरका छोरा बने माइक्रोसफ्ट एआईका सीईओ,को हुन् मूस्तफा सुलेमान ?
विश्व अर्थतन्त्र

ट्याक्सी ड्राइभरका छोरा बने माइक्रोसफ्ट एआईका सीईओ,को हुन् मूस्तफा सुलेमान ?

काठमाण्डौ । माइ्रक्रोसफ्टले गुगल डिपमाइन्डका सह–संस्थापक मुस्तफा सुलेमानलाई हायर गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मुस्तफा सुलेमानले यसबारे जानकारी दिएका छन् । उनले आफ्ले माइक्रोसफ्टमा नयाँ टीमको सीईओको रुपमा नियुक्त भएको बताएका छन् ।  यो टीमले कम्पनीको कन्ज्युम। फेसिङ एआई प्रोडक्ट्स हेर्ने गर्छ । यो टीमसँग को–पाइलट,बिङ र एज जस्ता प्रोडक्ट्सहरुको जिम्मेवारी...

आईसक्रिम व्यवसायलाई अलग गर्दै युनिलिभर, खर्च घटाउन साढे ७ हजार कर्मचारी निकाल्ने
विश्व अर्थतन्त्र

आईसक्रिम व्यवसायलाई अलग गर्दै युनिलिभर, खर्च घटाउन साढे ७ हजार कर्मचारी निकाल्ने

काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले आईसक्रिम व्यवसायलाई अलग गर्ने भएको छ । म्गागनम र बेन एण्ड जेरी ब्राण्डको रुपमा चर्चित आईसक्रिम युनिटलाई युलिभरले अलग व्यवसायको रुपमा स्थापना गर्न लागेको हो ।  यसका साथै कम्पनीले नयाँ खर्च घटाउने कार्यक्रमअन्तर्गत ७ हजार ५ सय रोजगारी कटौती गर्ने घोषणा समेत गरेको छ ।  लगानीकर्ताले कम्पनीको यो कदमको स्वागत गरेका छन् । कम्पनीको...

उच्च विन्दुबाट १५% ले घट्यो विट्क्वाइनको मूल्य, आज मात्रै ५% को गिरावट
विश्व अर्थतन्त्र

उच्च विन्दुबाट १५% ले घट्यो विट्क्वाइनको मूल्य, आज मात्रै ५% को गिरावट

काठमाण्डौ । डिजिटल करेन्सी विट्क्वाइनको अल टाइम हाई मूल्यमा करिव १५ प्रतिशत गिरावट आएको छ । अघिल्लो साता हालसम्मकै उच्च मूल्य प्रतिगोटा ७३ हजार ७८० अमेरिकी डलर पुगेको यो मूद्राको मूल्य यो समचार तयार पर्दासम्म ६३ हजार ४६३ अमेरिकी डलरमा कारोबार भएको छ । यस हिसावले यो करेन्सीको मूल्यमा १५ प्रतिशतले गिरावट आएको छ । आज मात्रै विट्क्वाइनको मूल्यमा ५ प्रतिशतको गिरावट आएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.