Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:28:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा प्राधिकरणद्वारा जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानीलाई छिटो र सहज बनाउन निर्देशन

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणद्वारा जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानीलाई छिटो र सहज बनाउन निर्देशन
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानीलाई जतिसक्दो छिटो र सहज बनाउन बीमक कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै सम्पूर्ण निर्जीवन तथा लघु बीमकहरुलाई यस्तो निर्देशन दिएको हो ।  

Bizshala
New Office
CG Motors

प्राधिकरणले गत भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिको कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सो बाट पर्न सक्ने दाबीलाई यथासम्भव र सहज ढंगले फर्यौट गर्न निर्देशन दिएको छ ।  

यसका साथै प्राधिकरणले क्षतिको बीमा विवरण साप्ताहिक रुपमा(प्रत्येक हप्ताको बुधबार)संलग्न कमोजिमको एक्सेल स्प्रिडसिट ढाँचामा पेश गर्न समेत भनेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.