Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाराही हाईड्रोपावरको सञ्चालकमा दाहाल नियुक्त

Laxmi Sunrise Bank Limited
बाराही हाईड्रोपावरको सञ्चालकमा दाहाल नियुक्त
Shivam Cement

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको सञ्चालकमा प्रज्वल कुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई शिवकुमार शर्माको स्थानमा बाँकी कार्यकालका लागि नियुक्त गरिएको हो ।  

Bizshala
New Office
CG Motors

यस्तै बैठकले यसअघिका सञ्चालक शिवकुमार शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । शर्मा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.