बुधबार, असार १८,२०८२ 12:16:08
  • बुधबार, असार १८,२०८२ 12:16:08
Global IME Bank Limited

नेप्सेको ‘म्याक्डीमा’ बुलिस क्रसओभर, कस्तो रहला अब बजार ?

Hyundai Nepal
नेप्सेको ‘म्याक्डीमा’ बुलिस क्रसओभर, कस्तो रहला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजारमा अन्त्यमा सामान्य अंकले बढेर बन्द भयो । पछिल्लो समय नेप्से लगातार पाँच दिन बढेको छ । बजारलाई प्राविधिक रुपमा म्याक्डीबाट नियाल्दा आज बुलिस क्रसओभर बनेको छ ।  

योसँगै म्याक्डिमा लोअर हाई कन्फर्मेशन गरेर हिस्टोग्राम पनि सकारात्मक बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार मध्य ब्याण्ड भन्दा माथि टिकेको छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर ‘डब्लु ’आकार  बनाउँदै गरेको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बजारलाई मनी फ्लो इन्डेक्सबाट कारोबार र भोल्युमबाट नियाल्दा अप ट्रेन्ड लिदै गरेको देखिन्छ । त्यसैगरि, क्याण्डल स्टिकबाट नियाल्दा आज ह्याम्मर प्रकृतिको क्याण्डल बनेको देखिन्छ । यसले बजारमा अप ट्रेन्डको निरन्तरलाई जनाउँछ । आज २६४६ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २६६० विन्दुभन्दा माथि बन्द भएमा बजारले माथिको यात्रा तय गर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.