Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:42:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखरा फाइनान्सद्वारा मर्जर समिति गठन गर्ने निर्णय

Laxmi Sunrise Bank Limited
पोखरा फाइनान्सद्वारा मर्जर समिति गठन गर्ने निर्णय
Shivam Cement

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले मर्जरमा जाने प्रयोजनका लागि मर्जर वा प्राप्ति (एक्विजिसन) समिति गठन गर्ने निर्णय गरेको छ । माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर वा प्राप्ति समिति गठन गर्ने निर्णय गरेको हो ।  

Bizshala
New Office
CG Motors

संस्थाको २०७९ पुस ३० र २०८० पुस २९ गते भएका वार्षिक साधारण सभाहरुद्धारा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति/समाहित, गाभ्ने वा गाभिने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सो सम्बन्धमा आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको थियो । सोही बमोजिम मर्जर वा प्राप्ति समिति गठन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.