Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:58:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?

Laxmi Sunrise Bank Limited
लाभांश नदिनेको सूचीमा थपियो जनउत्थान सामुदायिक लघुवित्त,सेयरधनीलाई देखायो रित्तो हात ?
Shivam Cement

काठमाण्डौ । यस वर्ष सेयरधनीहरुलाई लाभांश नदिनेको सूचीमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि थपिएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।  

संस्थाको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो । उक्त बैठकले संस्थाको २०८० असार मसान्तसम्मको वासलात,आव २०८९/८० को वासलात,नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धीत अनुसूचीहरुसहितको वित्तीय विवरण पारित गरी लाभांश प्रदान नगर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै सञ्चालक समितिबाट पारित वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात साधारण सभा प्रयोजनका लागि प्रकाशन गरिने बैठकले निर्णय गरेको संस्थाले जनाएको छ । बढ्दो खराब कर्जा र खस्कदो आम्दानीका कारण यो वर्ष नप्सेमा सूचीकृत धेरैजसो वित्तीय संस्थाहरुले लाभांश नदिने निर्णय गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.