बुधबार, असार १८,२०८२ 12:41:01
  • बुधबार, असार १८,२०८२ 12:41:01
Global IME Bank Limited

१० अर्ब बढी कारोबारसहित २७०० विन्दुमाथि पुगेको बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
१० अर्ब बढी कारोबारसहित २७०० विन्दुमाथि पुगेको बजारको अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । चार कारोबार पछि आज नेप्से १० अर्बको कारोबारसहित २७ सयको विन्दुमाथि पुगेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा कारोबार तथा भोल्युमबाट पनि बुलिस बन्दै गरेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा पनि हायर हाई र हायर लोका सिरिज  बनाएको देखिन्छ ।  

पछिल्लो पटक २५७० विन्दुमा नयाँ लो बनाएको बजारले त्यहाँबाट फर्केर २५८६ र २६७२ विन्दुमा नयाँ हायर लो बनाएको छ । यसलाई प्राइस एक्सनमार्फत नियाल्दा बजारले बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ । आज २७ सय माथि बन्द भएको बजार यदि आगामी कारोबारमा २७६० विन्दुभन्दा माथि बन्द भएको खण्डमा नयाँ हायर हाई बनाउने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसपछि पनि माथि लागेमा बजारले यस अघिको ट्रिपल टप २८ सय आसपासमा प्रतिरोध सामना गर्न सक्नेछ । यहाँबाट पनि माथि लागेमा बजारले अर्को प्रतिरोध ३ हजार विन्दु आसपास लिन सक्नेछ । बजारलाई आरएसआईबाट नियाल्दा ६० भन्दा माथि बुलिस यात्रामा चलेको छ । म्याक्डीमा यस अघिनै बुलिस रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.