Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बलेफी हाईड्रोपावरको लिलामी सेयर बाँडफाँड

Laxmi Sunrise Bank Limited
बलेफी हाईड्रोपावरको लिलामी सेयर बाँडफाँड
Shivam Cement

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयर बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म लिलामीमा राखेको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर फागुन २७ गते बाँडफाँड गरेको हो ।  

Bizshala
New Office
CG Motors

उक्त लिलामी सेयरको शिलबन्दी बोलपत्र भने गत फागुन २२ गते खोलिएको थियो । संस्थापक सेयरको ६ लाख ७६ हजार १९१ कित्ता सेयरको अन्तिम मूल्य २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ताको २२६ रुपैयाँ र सर्वसाधारण समूहको ६ लाख १३ हजार ५७३ को अन्तिम मूल्य ३२२.५० रुपैयाँ कायम भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।  

बाँडफाँडमा नपरेका आवेदकहरुको सेयरबापतको रकम फिर्ता भुक्तानी फागुन २८ गतेदेखि भएको समेत बिक्री प्रबन्धकले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.