बुधबार, असार १८,२०८२ 01:16:49
  • बुधबार, असार १८,२०८२ 01:16:49
Global IME Bank Limited

तीन कारोबारदेखि नेप्सेलाई ५० दिने मूभिङ एभरेज रेखामा टेवा, होला त रिभर्सल ?

Hyundai Nepal
तीन कारोबारदेखि नेप्सेलाई ५० दिने मूभिङ  एभरेज रेखामा टेवा, होला त रिभर्सल ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्से आज २७ सयको विन्दुबाट तल खसेर २६ सयको लाइनमा चलेको छ । आज बजार सामन्य अंकले घट्दा कारोबार पनि ४ अर्ब ३४ करोडमा सीमित बनेको छ । बजारलाई मुभिङ एभरेजबाट नियाल्दा पछिल्लो तीन कारोबारमा ५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको देखिन्छ ।  

यद्यपी यो रेखामा सपोर्ट लिएको बजारको आगामी दिशा कस्तो भन्ने विषयमा भने अहिले नै कुनै पनि इन्डिकेटरबाट प्रष्ट देखिदैन । बजारमा आज २ सातापछि कारोबार भने निकै खुम्चिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि गत फागुन १९ गते नेप्सेमा १४ अर्बको कारोबार भएको थियो । तर बजारलाई एक घण्टाको समय अवधिबाट नियाल्दा भने आरएसआई ओभर सोल्ड जोनमा पुगेर पुनःमाथिको यात्रा तय गरेको देखिन्छ । यसले अल्पकालिन बाउन्सको सम्भावना पनि रहन्छ । तर बजारमा यसको निश्चितताका लागि एक घण्टा समय अवधिमा बोलिङ्गरको मध्य ब्याण्ड २७२० विन्दुभन्दा माथि टिकेर कारोबार हुनु पर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.