बुधबार, असार १८,२०८२ 01:10:47
  • बुधबार, असार १८,२०८२ 01:10:47
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको यात्रा कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । अन्त्यमा करिब २४ अंकले बढेर बन्द भएको बजार आज २७ सय माथि टिकेको छ । प्राविधिक रुपमा आजको बजालाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज पनि बजारले मध्य ब्याण्डमा नै प्रतिरोध सामना गरेको छ ।  

यसअघि पनि बजारले यहि ब्याण्डमा प्रतिरोध सामाना गरेको थियो । म्याक्डीमार्फत नियाल्दा केही समय पहिले बनेको बियारिस क्रसओभर भ्यालिड रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । अर्थात बजार  म्याक्डीमा करिब बुलिस क्रसओभर नजिक रहेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल न्यूट्रल जोनमा चलेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिएको देखिन्छ । तर कन्फर्मेसन भने अझै एक–दुई कारोबार पछि मात्रै हुन सक्छ । बजार बढेता पनि कारोबारमा भने खासै सुधार भएको देखिदैन । यस हिसाबले यदि आगामी कारोबारमा नेप्से २७२० विन्दुभन्दा माथि बढ्दो कारोबारसहित टिक्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.