बुधबार, असार १८,२०८२ 12:55:25
  • बुधबार, असार १८,२०८२ 12:55:25
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार, कस्तो रहला अब बजार ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार, कस्तो रहला अब बजार ?
Nabil Bank Limited

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज नेप्सेमा झिनो अंकले सुधार आएको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार बनाएको छ । यसले बजारमा आज केही बिक्री दबाब परेको बुझिन्छ ।  

यस्तो शुटिङ स्टार क्याण्डल भ्यालिड र इन्भ्यालिड दुबै हुन सक्छन् । यदि आगामी कारोबारमा बजार आजको उच्च विन्दु २७३३ भन्दा माथि बन्द हुन्छ भने यो क्याण्डल इन्भ्यालिड पनि हुन सक्छ । तर बजार २७ सय भन्दा तल बन्द भएम यो क्याण्डल भ्यालिड पनि हुन सक्छ । म्याक्डीबाट नियाल्दा आज लामो समय पछि बुलिस क्रसओभर बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

हिस्टोग्राम सकारात्मक बनेको छ । आरएसआई न्यूट्रल जोन ५० को तहमा चलेको देखिन्छ । इन्डिकेटरबाट नियाल्दा बजार अप ट्रेन्ड नै छ । यस हिसाबले आगामी कारोबारम बजार २७३० विन्दुभन्दा माथि टिकेमा माथिको यात्रा तय गर्न सक्छ ।  

नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.