बुधबार, असार १८,२०८२ 11:37:29
  • बुधबार, असार १८,२०८२ 11:37:29
Global IME Bank Limited

पिभट् प्वइन्टबाट खसेको बजारको कति-कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
पिभट् प्वइन्टबाट खसेको बजारको कति-कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ। आज सेयर बजारमा दिनभर सामान्य उतारचढाव देखियो । दिनभरको कारोबारमा २७१६ विन्दुसम्म पुगेको बजार अन्त्यमा २७ सय तल बन्द भयो । आज बजार घट्दा कारोबारमा भने अघिल्लो दिनको तुलनमा केही सुधार भएको छ ।  

बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बोलिङ्गरको अपर ब्याण्डबाट खसेको बजारले अब मध्य ब्याण्डमा सपोर्ट लिन आउन सक्ने देखिन्छ । म्याक्डीमा भने बजार बुलिस नै रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आरएसआई न्यूट्रल जोन ५१ मा चलेको देखिन्छ । यद्यपी पिभट् मार्फत नियाल्दा आज बजारले साप्ताहिक पिभट् प्वइन्ट २७०६ विन्दुभन्दा तल बन्द भएको छ । यसले बिक्री दबाब पर्दै गरेको बुझिन्छ । अबको नजिकको सपोर्ट २६७०, २६४० र २५९० विन्दुमा हुन सक्छ । त्यसैगरि बढेमा भने बजारले २७५६ २७९० र २८३८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमा पूर्ण हुन्छ । यो बिश्लेषण लगानीको लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.