Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आम्दानी घटेसँगै बुद्धभुमी नेपाल हाईड्रोको नाफामा ४४% को गिरावट

Laxmi Sunrise Bank Limited
आम्दानी घटेसँगै बुद्धभुमी नेपाल हाईड्रोको नाफामा ४४% को गिरावट
Shivam Cement

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४४.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर १२ करोड २५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको कुल खर्च समेत बढेको छ । अघिल्लो आवमा ५ करोड १५ लाख रहेको कुल खर्च बढेर ५ करोड ३४ लाख पुगेको छ ।  

कम्पनीको वित्त खर्च भने घटेको छ । वित्त खर्च ७ करोड ३० लाख रुपैयाँबाट घटेर ६ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ११ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)०.१९ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४०.३० रुपैयाँ र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.