Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:13:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्ष मिश्रद्वारा सपथ ग्रहण

Laxmi Sunrise Bank Limited
समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्ष मिश्रद्वारा सपथ ग्रहण
Shivam Cement

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त अजयकुमार मिश्रले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

उनले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ भने मोवाईल बैंकिङ, डेबिट कार्ड आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस,क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.