Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बाँडफाँड

Laxmi Sunrise Bank Limited
‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बाँडफाँड
Shivam Cement

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको हो ।  

Bizshala
New Office
CG Motors

यो योजना’को ४ करोड  इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म खुला गरिएको थियो । यो योजनाको प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखि प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाई बिक्री खुला गरिएको थियो ।  

तर मागभन्दा बढी रकमका लागि आवेदन परेकाले माग गरिएको अवधिभित्र प्राप्त भएका आवेदनहरुलाई बिजपूँजीसहित धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.