Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:03:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा, कुनको कति ?

Laxmi Sunrise Bank Limited
कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कुमारी क्यापिटल योजना व्यवस्थापक तथा कुमारी बैंक कोष प्रवद्र्धक रहेका तीनवटा योजनाको लाभांश घोषणा गरिएको हो ।  

Bizshala
New Office
CG Motors

कुमारी क्यापिटलको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ का लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले कुमारी इक्विटी फण्डका लागि ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाका लागि १०.५० प्रतिशत र कुमारी सबल योजनाका लागि ९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।  

यी सबै बन्दमुखी योजना हुन् ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.