Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:02:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटि होटल १९.८९ करोड घाटामा आम्दानीमा १०% को गिरावट

Laxmi Sunrise Bank Limited
सिटि होटल १९.८९ करोड घाटामा आम्दानीमा १०% को गिरावट
Shivam Cement

काठमाण्डौ । सिटि होटल लिमिटेड १९ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २० करोड ३२ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले उक्त अवधिसम्म ५२ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.३२ प्रतिशतले कम हो । कम्पनीले खर्च भने केही घटाउन सफल भएको छ । अघिल्लो आवमा ३७ करोड ७५ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३७ करोड २० लाख खर्च गरेको छ ।  

Bizshala
New Office
CG Motors

१ अर्ब ६७ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ३० करोड २ लाख र कुल चालु दायित्व ९० करोड ७१ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३३.१८ रुपैयाँ, पीई रेसियो ७३.५० गुणा ऋणात्मक र तरलता अनुपात ०.३३ प्रतिशत कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.