Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल वेयरहाउजिङको आम्दानी २००३% ले बढ्यो ,अझै ५.५८ करोड घाटामा

Laxmi Sunrise Bank Limited
नेपाल वेयरहाउजिङको आम्दानी २००३% ले बढ्यो ,अझै ५.५८ करोड घाटामा
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेड ५ करोड ५८ लाख रुपैयाँ घाटामा रहेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म यो घाटा व्यहोरेको हो । अघिल्लो आवको सोही अवधिसम्म पनि संस्था ५ करोड ८५ लाख घाटामा थियो ।  

कम्पनीको आम्दानी २००३.३३ प्रतिशतले बढेको छ । कम्पनीले चौथो त्रैमाससम्म ३१ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी १४ लाख ९२ हजार मात्रै थियो ।  

Bizshala
New Office
CG Motors

यो अवधिमा कम्पनीको खर्च बढेको छ । कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च २८ करोड ८० लाख, कर्मचारी खर्च १ करोड ३७ लाख, अन्य खर्च ६७ लाख ७५ हजार र वित्त खर्च ४ करोड ६८ लाख रुपैयाँ रहेको छ । ६८ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ८९ लाख र कुल चालु दायित्व २१ करोड २२ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.१३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १११.३२ रुपैयाँले ऋणात्मक कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.