Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:10:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुधबार र बिहीबार पनि सेयर कारोबार नहुने

Laxmi Sunrise Bank Limited
बुधबार र बिहीबार पनि सेयर कारोबार नहुने
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले विषम परिस्थितिलाई ध्यानमा राख्दै बुधबार र बिहीबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।  

पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का स्वीकृति लिएर नेप्सेले बुधबार र बिहीबारको सेयर कारोबार समेत बन्द गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले जानकारी दिए । 

Bizshala
New Office
CG Motors

'लगानीकर्ताहरु बाहिर निस्किने अवस्था छैन । ब्रोकरहरुको अवस्था पनि उस्तै छ । देश नै ठप्प भएको अवस्थामा सेयर बजार खोल्नु सान्दर्भिक देखेनौं ।' बिजशालासँग उनले भने-' यहीकारण आज र भोलिको कारोबार बन्द गर्ने निर्णयमा पुगेका हौं । हामी लगानीकर्तालाई घरमै सुरक्षित रहन समेत आग्रह गर्छौ।' 

Garima Development Bank
Shivam Cement
Bizshala

जेनजीको आन्दोलनमा सरकारले गरेको दमनपछि उत्पन्न असहज परिस्थितिका कारण मंगलबार पनि सेयर कारोबार बन्द गरिएको थियो ।  

यसअघि स्टक ब्रोकर एशोसिएसनले समेत अवस्था सामान्य नहुञ्जेलसम्मका लागि कार्यालय नखोल्ने निर्णय गरिसकेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.