Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नर्भिक इन्टरनेशनल हस्पिटलको साधारण सभा स्थगित

Laxmi Sunrise Bank Limited
नर्भिक इन्टरनेशनल हस्पिटलको साधारण सभा स्थगित
Shivam Cement

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आजका लागि बोलाएको साधारण सभा स्थगित भएको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले नेपालमा विद्यमान संवेदनशील परिस्थितिका कारण साधारण सभा स्थगित भएको जनाएको छ ।

 परिस्थिति सामान्य भई सुनिश्चित भएपछि मात्रै उपयुक्त मिति निर्धारण गरी सेयरधनीहरुलाई जानकारी दिइने कम्पनीले जनाएको छ । 

कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.