Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

झापा इनर्जीको आईपीओ बाँडफाँड, ६ जना भाग्यमानीले पाए थप एक कित्ता

Laxmi Sunrise Bank Limited
झापा इनर्जीको आईपीओ बाँडफाँड, ६ जना भाग्यमानीले पाए थप एक कित्ता
Shivam Cement

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

Bizshala
New Office
CG Motors

यसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सदर र ३४ हजार ४०३ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल सदर आवेदकमध्ये ४७ हजार ३३३ जनालाई १० कित्ताका दरले ४ लाख ७३ हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ६ जनालाई एक/एक कित्ताका दरले थप ६ कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.