बुधबार, असार १८,२०८२ 11:23:00
  • बुधबार, असार १८,२०८२ 11:23:00
Global IME Bank Limited

मनकामना स्मार्ट लघुवित्तले आह्वान गर्‍यो साधारण सभा,बुक क्लोज कहिले ?

Hyundai Nepal
मनकामना स्मार्ट लघुवित्तले आह्वान गर्‍यो साधारण सभा,बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको छैठौं साधारण सभा आह्वान गरेको हो ।  

बैठकले उक्त सभा आगामी चैत २९ गते बिहिबारका दिन रुपन्देहीमा रहेको होटल पौवामा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा पेश गरिने छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरिनेछ ।  

यस्तै सभाबाट चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारि हुनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.