Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खानीखोला हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, साढे ४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

Laxmi Sunrise Bank Limited
खानीखोला हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड, साढे ४ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
Shivam Cement

काठमाण्डौ । खानीखोला हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज २१ गते बाँडफाँड गरिएको हो ।  

कम्पनीले गत असार २६ गतेसम्म कायम सयेरधनीका लागि गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

Bizshala
New Office
CG Motors

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ४ लाख ५९ हजार ३४९ कित्ता सेयर भने अवितरित रहेको छ । जुन कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.