Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लक्ष्मी सनराइज क्यापिटलद्वारा साधारण सभा आह्वान

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज क्यापिटलद्वारा साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।  

सभा आगामी कात्तिक २१ गते काठमाण्डौको हात्तिसारमा रहेको लक्ष्मी कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८१/८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ७ करोड़ ७१ लाख ९४ हजार ७३६ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै, सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने, आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.