Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:11:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एसवाई प्यानलको आईपीओ बाँडफाँड

Laxmi Sunrise Bank Limited
एसवाई प्यानलको आईपीओ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । एसवाई प्यानल नेपाल लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले उक्त आईपीओ कात्तिक २ गते बाँडफाँड गरेको हो ।  

Bizshala
New Office
CG Motors

निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका ३  हजार ५९ जना आवेदकलाई २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी निष्कासन गरिएको सेयर बाँडफाँडमा परेका आवेदकहरुको विवरण प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । उक्त आईपीओको बाँडफाँडमा आंशिक/नपरेको सेयरबापतको रकम कात्तिक ११ गतेदेखि सम्बन्धित आवेदकहरुको खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।  

कम्पनीले गत असोज ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.