Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खानी खोला हाइड्रोपावरको साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

Laxmi Sunrise Bank Limited
खानी खोला हाइड्रोपावरको साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा
Shivam Cement

काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंक इन्टरनेशनल बैंकको शाखा कार्यालयहरु कुमारीपाटी, ठिमी, इटहरी,विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर, नेपालगञ्ज,नारायणगढ, धनगढी,पोखरा, बुटवल र हेटौडाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी कात्तिक १९ गते रहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.