Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:05:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सोल्टी होटलको बम्पर लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
सोल्टी होटलको बम्पर लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Bizshala
New Office
CG Motors

उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको ५१ औं सभा आगामी मंसिर २८ गते काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.