Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माण्डु हाइड्रोपावरको नाफा ५१.८४% ले घट्यो, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
माण्डु हाइड्रोपावरको नाफा ५१.८४% ले घट्यो, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको तुलनामा ५१.८४ प्रतिशत कम हो ।  

गत आवको पहिलो त्रैमाससम्म कम्पनीले १० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफामा संकुचन देखिएको हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले विजुली बेचेर १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा १८.७२ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले २० करोड ४७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।  

कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ र रिजर्भमा ४१ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको इपीएस ३०.६१ रुपैयाँबाट घटेर १४.७४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४३.०८ रुपैयाँ, पीई रेसियो ५३.२५ गुणा रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.