Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:04:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गत आवका लागि सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

Laxmi Sunrise Bank Limited
गत आवका लागि सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको २३७ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

Bizshala
New Office
CG Motors

उक्त बैठकले आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित र्भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.