Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:59:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिलायन्स फाइनान्सद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह

Laxmi Sunrise Bank Limited
रिलायन्स फाइनान्सद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
Shivam Cement

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पर्क राखि उक्त बाँकी नगद लाभांश बुझिलिनु पर्नेछ ।

Bizshala
New Office
CG Motors

उक्त अवधिभित्र पनि बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।  

यसका साथै कम्पनीले सेयर अभौतिकीकरण गर्न र सेयरधनी विवरणमा प्यान नम्बर अद्यावधि गर्न समेत आग्रह गरेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.