Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिक्लेस हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Laxmi Sunrise Bank Limited
सिक्लेस हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । सिक्लेस हाईड्रोपावरले घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७३.९१ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । आइतबारको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

Bizshala
New Office
CG Motors

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.