Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुद्धभुमी नेपाल हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त

Laxmi Sunrise Bank Limited
बुद्धभुमी नेपाल हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त
Shivam Cement

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्री नियुक्त भएका छन् । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

उनको नियुक्तीलाई कम्पनीको आगामी १७ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात कार्यान्वयनमा ल्याउने कम्पनीले जनाएको छ । 

कम्पनीको १७ औं वार्षिक साधारण सभा आगामी मंसिर २४ गते काठमाण्डौको पानीपोखरीमा रहेको वालनट विष्ट्रोमा आयोजना हुँदैछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.