बुधबार, असार १८,२०८२ 11:21:53
  • बुधबार, असार १८,२०८२ 11:21:53
Global IME Bank Limited

म्याक्डीमा वियरिस क्रसओभर, आरएसआईमा पनि न्यूट्रल जोनबाट तल खस्यो बजार

Hyundai Nepal
म्याक्डीमा वियरिस क्रसओभर, आरएसआईमा पनि न्यूट्रल जोनबाट तल खस्यो बजार
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्से परिसूचक १० अंकले घटेको छ भने कारोबार पनि खुम्चिएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा यस अघि मध्य ब्याण्डबाट तल खसेको बजार आज आरएआईमा पनि न्यूट्रल जोनबाट तल झरेको छ । 

यसले बजारमा बिक्री दबाव पर्दै गरेको देखिन्छ । योसँगै कारोबार तथा भोल्युम पनि बिस्तारै खुम्चिदै गएको देखिन्छ । म्याक्डीमा पनि आज वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम पनि नेगेटिभ बनेको छ । भोल्युम तथा कारोबार पनि विस्तारै खुम्चिएको छ । आज आरएसआई पनि न्युट्रल जोन ५० को तहबाट तल खसेर आज ४६ को तहमा पुगेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

 सम्रमा तीन वटै इन्डिकेटरबार हेर्दा बजारमा विस्तारै बिक्री दबाव परेको देखिन्छ । पिभट् मार्फत बजारको सपोर्ट हेर्दा आज पहिलो सपोर्ट २०३१ बाट तल खसेको बजारले अब २०१५ र १९८५ मा बलियो सपोर्ट लिन सक्छ । त्यसैगरि बढेमा भने २०६०,२०७८,१९८५ मा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.