Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बैंकले पुस ३० गते साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
नेपाल बैंकले पुस ३० गते साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६६ औं वार्षिक साधारण सभा डाकेको छ । बैठकले आगामी पुस ३० गते काठमाण्डौको भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/८२ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको पारिश्रमिक भत्ता र सुविधा सम्बनधी व्यवस्थामा संशोधन गर्न बैंकको नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.