Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:13:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि २५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ६ लाख २१ हजार ६०६ कित्ता सेयर पुस ६ गते बाँडफाँड भएको हो ।  

Bizshala
New Office
CG Motors

कुल सेयर संख्यामा संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता रहेको थियो । जसअन्तर्गत संस्थापक समूहको २ लाख ९६ हजार ५६५ कित्ता संस्थापक समूहतर्फको र १८ हजार ४४४ कित्ता सर्वसाधारण समूहतर्फको सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  

संस्थापक समूहको कटअफ मूल्य १०० रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य ८४५ रुपैयाँ रहेको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी पुस ७ गतेदेखि सुरु भएको क्यापिटलले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.